अन्जु पन्तको स्वरमा भुल भए माफ गर

काठमाडौं,
फागुन १३ ।

म्युजीक भिडीयो ‘भुल भए माफ गर’ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा अर्जुन पोखरेलको सङ्गीत, डिल्ली चन्दको शब्द र अन्जु पन्तको स्वर सुन्न सकिन्छ ।

त्रिकोणात्मक कथामा तयार पारिएको भिडीयोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् ।

प्रकाश धितालले निर्देशन गरेको म्युजीक भिडीयोमा रवि सिंह, जुना सुन्दास र सुमी घिमिरेको अभिनय देख्न सकिन्छ । ‘अंशु’ एल्बममा समाबेश यस गीतमा एरेन्ज समेत सङ्गीतकार अर्जुन पोखरेलले नै गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार