नर्सिङ पेसासँगै मोडलिङमा दिब्या

काठमाडौं,
माघ ७ ।

नर्सिङ रोजगारीको शिलसिलामा राजधानी भित्रिएकी दिब्या पौडेल अहिले जागीर खादै मोड्लिङमा सङ्घर्ष गरिरहेकी छन् ।

उनको सानै देखिको चहना हो मोडलिङ । म्युजिक भिडियो हुँदै चलचित्रको पर्दामा आफ्नो सक्रियता जनाउन तल्लीन दिब्याले भनिन् ‘नर्सिङ पेशा पछिको मनपर्ने र रुचिको पेसा भएकाले मोड्लिङमा आएको हुँ ।’

विराटनगर स्थायी घर भएकी २१ बर्षिया दिब्या पौडेल कलाकारीतालाई अघि बढाउन नृत्य, अभिनयलगायतका विधामा प्रशिक्षण लिईरहेकी छन्

यसमा तपाइको मत

अन्य समाचार