काठमाडौं
भाद्र ५ ।
गायक हिमाल श्रेष्ठ ‘बिर्सेर जाने…’ भन्दै आएका छन् । उनको नयाँ गीत ‘बिर्सेर जाने…’ सार्वजनिक भएको हो। सुरेश राईको शब्द र सङ्गीत रहेको गीतमा रप्रविन श्रेष्ठको एरेन्ज समावेश रहेको छ ।
रप्रविन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा झरना गुरुङ र कुमार कार्कीको अभिनय रहेको छ। सूरज श्रेष्ठद्वारा छायांकन गरिएको उक्त भिडियोमा टेकेन्द्र शाहले सम्पादन गरेका छन्।
https://www.youtube.com/watch?v=m2MQt-LIL7c






