काठमाडौं,
श्रावण ५ ।
खुमन अधिकारी र भुमिका शाह शंकरको तीज गीत अब रोएर छैन कुनै काम… सार्वजनिक भएको छ । देशमा २०७२ सालमा आएको विनाशकारी भूकम्पको कथा वस्तुलाई तीज गीत मार्फत सार्वजनिक गरिएको हो ।
खुमन र भूमिकाको शब्द, लय र स्वर रहेको गीतको भिडियोमा शिवहरि पौडेल, मनोज आचार्य, सविता गुरुङ, ओकेश पनेरु र गायक गायिकालाई फिचरिङ गरिएको छ ।
भुमिका-शुसिलाले निर्देशन गरेको भिडियोको छायाँकन शुसिल बानियाँले गरेका छन् भने सम्पाद सुरेश राउतले । यसको उत्पाद तथा वितरक तिर्सना म्युजिक प्रालीले गरेको हो ।
यस्तो छ भिडियोः–






