‘काले काले दिलवाले…सार्वजनिक

काठमाडौं,
आषाढ १६ ।
इरा शर्माको गीतिसङ्ग्रह ‘अर्पन’मा रहेको ‘काले काले…’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोलाई युट्यव मार्फत सार्वजनिक गरिएको हो । रमेश कडरियाकाको शब्द, सङ्गीत रहेको गीतमा हुर्कदो जोवन र जवानीको बारेमा प्रस्तुत गरिएको छ ।

आशिस अबिरलको सङ्गीत समायोजन तथा भिडियो निर्देशन रहेको भिडियोमा D-insectz Crewको अभिनयमा मोडेलको रुपमा स्रुजनी केशीले साथ दिएकी छिन् । गीतलाई कडरिया इन्टरटेन्मेन्टले बजार ब्यबस्थपन गरेको छ ।

 

https://www.youtube.com/watch?v=wlHcDFY4_QI

यसमा तपाइको मत

अन्य समाचार