कवि चन्द्र रानाहँछा प्रथम

काठमाडौं,
आषाढ ९ ।


कवि चन्द्र रानाहँछँ प्रथम भएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६०औं वार्षिकोत्सवमा शुक्रबार प्रज्ञा भवन कमलादीमा आयोजना भएको राष्ट्रिय कविता महोत्सव–२०७४मा खोटाङका कवि चन्द्र प्रथम भएका हुन् । त्यस्तै भोजपुरका कवि सुवास राई ‘क्याप्टेन’ दोस्रो, दाङका कवि दीपेन्द्र उपाध्याय, काभ्रेपलाञ्चोककी कवि उर्मिला कोइराला र काठमाडौँकी कवि अमृता स्मृति तृतीय भएका छन् । निर्णायकहरू डा. मधुसूदन गिरी, डा. खुमनारायण पौडेल, वासुदेव अधिकारी, विधान आचार्य र उपेन्द्र सुब्बा रहेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार