काठमाडौं,
आषाढ ८ ।
शंकर अधिकारी ‘घायल’को लेखन र निर्देशनमा कला राइको प्रस्तुती रहेको सर्ट मुभी धन्दाको पहिलो भाग सार्वजनिक भएकोछ ।
धन्दाले राजधानीमा ब्याप्त रहेको मोटरसाइकल चोरी र बाल बालिकाको अपहरण को मुख्य बिषय उठाएकोछ ।
यसमा तृष्णा खड्का, राजन महर्जन, धिरज खत्री, शान्ती नेपाली, उज्वल शर्मा, प्रीन्स के र घायल शंकर र बाल कलाकार क्रेजा महर्जनको अभिनय रहेको छ । यसलाई डिबि खत्रीले छायाँकन र सरिता अधिकारीले सम्पादन गरेका छन् ।
https://www.youtube.com/watch?v=h06SEKiqpWo&sns=fb






