बस्नेतको खोजी ‘कहाँ छौ तिमी’

काठमाडौं,
ज्येष्ठ १७ ।

एक दशक अघि देखि नेपाली चलचित्र क्षेत्रमा कृयाशिल नायक राजेन्द्र बस्नेतले आगामी भाद्र १५ गतेबाट चलचित्र ‘कहाँ छौं तिमी’ निर्माण गर्ने भएका छन् । चलचित्र ‘काउसो’को छायाँकन सक्किएको एक हप्ता पनि वित्न नपाउदै नायक बस्नेतले अर्नभ फिल्मस् पोडक्शनको तेस्रो प्रस्तुति रहने गरी ‘कहाँ छौं तिमि’को निर्माण गर्ने घोषणा गरेका हुन् ।


समसामयिक कथा वस्तुमा समेटिनेचलचित्र ‘कहाँ छौं तिमि’मा नयाँ, पुराना कलाकारको संलग्नता रहने नायक बस्नेतले बताए । उनले विगतमा ‘दि मोष्ट वान्टेड’, ‘आवारा’, ‘कम्पन’, ‘शंकर दादा’, ‘गदर’, ‘देउता’लगायतका चलचित्रमा अभिनय गरिसकेका छन्

यसमा तपाइको मत

अन्य समाचार