VIDEO : नित्याशिवाको कति खुशी….

काठमाडौं,

ज्येष्ठ ३ । 
गायिका नित्या शिवाको ‘कति खुशी हुन्छ जिन्दगी मायाको साथले….’ सार्वजनिक भएको छ । एनएचएस मिडियाको प्रस्तुती रहेको गीतलाई शंकर अधिकारी ‘घायल’ले लेखेका हुन् । जसमा बिनोद गुरुङको सङ्गीत रहेको छ ।

‘घायल’कै निर्देशनमा तयार भएको गीतको भिडियोमा जिन्दगीको भोगाइ अनि मायाले छल गरे पछि मानिस कस्तो मोडमा पुग्छ भन्ने विषय वस्तु देखाउन खोजिएको छ ।

भिडियोमा भावना बिके, कपिल मगर, बिदुर लक्की र सभ्यता पराजुलीको अभिनय गरेका छन् । भिडियोलाई केशव अधिकारीको छायांकन गरेका हुन् भने प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन् ।

https://www.youtube.com/watch?v=FsUURqqACB0

यसमा तपाइको मत

अन्य समाचार