गोरी काली सार्बजनिक

काठमाडौं
फागुन १० ।

राज श्रेष्ठको स्वर तथा सङ्गीत रहेको ‘गोरी काली’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । सार्बजनिक गीती भिडीयोमा अनु शाह, बिकास लामिछाने र आरजु खरेलको अभिनय रहेको छ । भिडियोमा उनीहरुलाई निकै रोमान्टीक मुडमा देखिएका छन् ।

मोहोन राज अधिकारीले निर्देशन गरेको भिडीयोमा मोडल बिकासले दुई गोरी काली पात्रलाई जिस्काईरहेको समेत देख्न सकिन्छ । एसियान म्युजीकले तयार गारेको भिडीयोमा ज्ञानेन्द्र शर्माको छायाँकन, माधब बेलबासेको सम्पादन र सीमा गुरुङको मेकअप रहेको छ ।

https://www.youtube.com/watch?v=J2XLj1CFWWU&sns=fb

यसमा तपाइको मत

अन्य समाचार