‘तिम्रै यादमा बाँचेका छु’ सार्वजनिक

काठमाडौं ।

गायक टेकबहादुर सुनारको स्वरमा रहेको ‘तिम्रै यादमा बाँचिराको छु’ लोक गीत सार्वजनिक भएको छ ।

अम्मर सिंहको शब्द र संगीत रहेको यस गीतलाई परेली फिल्मस्ले उत्पादन तथा बितरण गरेको छ । मिलन कार्कीले निर्देशन गरेको गीतको भिडियोलाई सागर गौतमले छायाँकन गरेका छन् । भिडियोमा नारायण ढकाल, मनिषा श्रेष्ठ र उज्जवल बिकले अभिनय गरेका छन् ।

 

यसमा तपाइको मत

अन्य समाचार