पहिलो पटक ह्वीलचियर टेनिस प्रतियोगिता
काठमाडौं, माघ ७ । नेपालमा पहिलो पटक ह्विलचियर टेनिस खेलको प्रतियोगिता सम्पन्न भएको छ । नेपाल ह्विलचियर टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा प्रथम रामबहादुर तामाङले नगद पन्ध्र हजार, दोस्रो सागर पाण्डेले नगद दस......


