राजेश हमालद्वारा ‘होटल स्मार्ट’को शुभारम्भ
काठमाडौं, असार ३२ । काठमाडौंको धुम्बाराही चोकमा विभिन्न सेवा सुविधासहित ‘होटल स्मार्ट सञ्चालनमा आएको छ । सोमबार साँझ उक्त होटलको उद्घाटनका लागि अभिनेता राजेश हमालसहित सेलिब्रेटीहरुको बाक्लो उपस्थिती रहेको थियो । महानायक हमालले होटलको......


