क्यानडामा ‘हिमालयन मेला’ हुँदै
काठमाडौं, साउन २२ । नेपाली समुदायको सांस्कृतिक पहिचान र एकतालाई प्रदर्शित गर्ने उद्देश्यस्वरूप हिमालयन मेला यस वर्ष आफ्नो १७ औं संस्करणसँगै नेप्लीज कम्युनिटी सर्भिसेजको रजत जयन्तीमा मनाउने भएको छ । टोरोन्टोको नेथन फिलिप स्क्वायरमा......


