छैटौं हिमालयन अन्तर्राष्ट्रिय अवार्डको उत्कृष्ट मनोनयन सार्वजनिक

काठमाडौं, असार १६ । छैटौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । विगत पाँच वर्षदेखि आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको छैटौं संस्करणका लागि आवेदन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट......