आजको मौमस : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं, माघ १४ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल......

आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, कात्तिक १९ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।......

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौं, कात्तिक १८ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ......

‘मोन्था’ चक्रवातको प्रभाव कमजोर, यी स्थानमा वर्षा र हिमपात हुने

काठमाडौं, कात्तिक १५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेकोमा गएरातिबाट सो प्रभाव कम भएको छ । साथै......

‘मोन्था’को प्रभाव उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा

काठमाडौं, कात्तिक १३ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को आंशिक प्रभाव रहेको छ । आज बिहान देशभर साधरणतया......

आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, कात्तिक ११ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । गण्डकी र......

आजको मौसम : पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

काठमाडौं, मंसिर ९ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक......