हास्य अभिनेत्री लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं, असार २१ । चर्चित हास्य टेलिशृंखला ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ को भूमिकाबाट लोकप्रिय बन्नुभएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहँदै आउनुभएकी श्रेष्ठको शुक्रबार राति निधन भएको हो......