गौरी र विजयद्वारा मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन
काठमाडौं, पुस १ । मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच अभिनेता तथा क्याप्टेन विजय लामा र अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गर्नुभएको हो। सोही क्रममा अभिनेत्री गौरी मल्लले......


