आज हरिबोधिनी एकादशी, तुलसीको पूजा आराधना गरी मनाइँदै
काठमाडौं, कात्तिक १५ । कात्तिक शुक्ल एकादशीका दिन आज (शनिबार) औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिन्छ......


