हङकङमा गोर्खाज फाइनान्सको शुभारम्भ
हङकङ, भदौ १८ । हङकङमा गोर्खाज फाइनान्स लिमिटेडको शुभारम्भ गरिएको छ । उक्त कार्यक्रममा कम्पनीका निर्देशक आकाश बन्जाराले हङकङमा गोर्खाज फाइनान्सलाई नेपाली समाजका लागि एउटा बैंकको रुपमा स्थापित गर्ने र नेपालीहरूलाई एकीकृत गर्ने मुख्य......


