स्वीकारोक्ति फाउन्डेसनद्वारा पिट्सबर्गमा ‘फ्युचर लिडर्स क्याम्प २०२६’ सम्पन्न
✍️ अर्जुन प्रधान पिट्सबर्ग, पेन्सिलभेनिया, ६ साउन । बालबालिका र किशोरकिशोरीका लागि गर्मीयाम धेरैजसो खेलकुद, घुमफिर र विश्रामको समय हो । तर, पिट्सबर्गमा यसपटक त्यो समयलाई स्वीकारोक्ति फाउन्डेसनले नेतृत्व, अनुशासन, आत्मविश्वास र सामाजिक उत्तरदायित्वको......


