अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान

काठमाडौं, कात्तिक २० । वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान अर्पण गरिएको छ । बुधबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उहाँलाई मिलाप मासिकको कात्तिक अंकको कभर सम्मान अर्पण गरिएको हो । कार्यक्रमका सभापति मिलाप......