इप्पानको सचिवमा कृष्ण घिमिरे निर्विरोध निर्वाचित

काठमाडौं, जेठ ३० । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयन प्रक्रिया सम्पन्न भएको छ । निर्वाचन समितिले अन्तिम परिणाम सार्वजनिक गरेसँगै इप्पानले नयाँ नेतृत्व प्राप्त गरेको हो । निर्वाचनबाट ऊर्जा......