मुन्दुम पदमार्ग प्रवर्द्धनका लागि स्रष्टा सम्मेलन तथा पदमार्ग भ्रमण
खोटाङ, वैशाख ११ । पूर्वी नेपालको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि सञ्चालन गरिएको विश्वव्यापी परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलन तथा पदमार्ग भ्रमण कार्यक्रम सम्पन्न भएको छ । परियोजनाको पहिलो चरणअन्तर्गत आयोजित उक्त कार्यक्रममा......


