राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको सहकार्यमा कपडा दान
काठमाडौं, वैशाख २८ । राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजना तथा क्लथ एण्ड फुड बैंक नेपाल र लायन्स क्लब अफ काठमाडौं क्लिओप्याट्राको सहकार्यमा कपडा दान कार्यक्रम सम्पन्न भएको छ । संस्थाकी महिला सचिव बेनिश......


