प्रतिष्ठानद्वारा सम्मानित हुँदै साहित्यकार खेमनाथ दाहाल

काठमाडौं, वैशाख ३ । दाहाल प्रतिष्ठानले महाकाव्यकार खेमनाथ दाहाललाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानको केन्द्रीय सम्पर्क समिति गोठाटारले यही वैशाख ६ गते स्व.पं. जानकीवल्लभ चन्द्रप्रभा दाहाल स्मृतिकोषमार्फत विभिन्न क्षेत्रका प्रतिभावान व्यक्ति/व्यक्तित्वहरूलाई सम्मानित एवं......