टेलिभिजन पर्दामा स्मिताको डेब्यु

काठमाडौं, चैत २ । स्मिता भुसालले नेपाली टेलिभिजन क्षेत्रमा आफ्नो पहिलो पाइला टेक्दै टेलिभिजन धारावाहिक ‘भरोसा युवामा’मार्फत डेब्यु गर्नुभएको छ । उक्त धारावाहिक नेपाल टेलिभिजनबाट चैत १ गते साँझ ६ः४० बजेदेखि प्रसारण सुरु भएको......