सुनाकोठीमा भीमसेनको आठौं स्थापना दिवस मनाइँदै

काठमाडौं, साउन ८ । भीमसेनको आठौं स्थापना दिवस मनाउन लागिएको छ । सुनाकोठी क्षेत्रको समग्र विकास तथा ललितपुरलाई सांस्कृतिक, धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित भीमसेन आठौं स्थापना दिवस कार्यक्रमको तयारी गरिएको......