विकास बोर्डमा पुरुषोत्तमद्वारा ६० बढी स्क्रिप्ट हस्तान्तरण
काठमाडौं, साउन ६ । नेपाली चलचित्रका छायाँकार तथा निर्माता पुरुषोत्तम प्रधानले सोमबार चलचित्र विकास बोर्डलाई एकैपटक आफ्ना ६० भन्दा बढी चलचित्रका पटकथा (स्क्रिप्ट) हस्तान्तरण गर्नुभएको छ । बोर्डलाई हस्तान्तरण पछि चलचित्र विकास बोर्डका अध्यक्ष......


