एलिसा ढुंगानाको कविताकृति ‘सौन्दर्यको भग्नावशेष’माथि विमर्श

निजगढ, मंसिर १४ । निजगढ साहित्य-कला-संस्कृति समाज, निजगढ, बाराले कवि एलिसा ढुंगानाको कविताकृति ‘सौन्दर्यको भग्नावशेष’माथि विमर्श कार्यक्रम आयोजना गरेको छ । समाजका अध्यक्ष सुको साइबरको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कवि तथा प्राज्ञ शशि......