आज साउनको पहिलो सोमबार, पशुपतिका साथै देशैभरका शिव मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं, साउन ५ । साउनको पहिलो सोमबार आज काठमडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । झरीको पर्वाह नगरी राति नैदेखि श्रद्धालु भक्तजन पशुपतिनाथको दर्शन गर्न गएका हुन् । आज साउनको पहिलो सोमबार......