अमेरिकामा दीपक दीपाले गरे ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलुन’को उद्घाटन
काठमाडौं, असोज २२ । लोकप्रिय कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला यतिबेला ‘छक्कापञ्जा कमेडी टुर’का क्रममा अमेरिकामा हुनुहुन्छ । टुरको सिलसिलामा अमेरिकाको टेक्सास पुगेका दीपक-दीपाले त्यहाँ आयोजित विशेष समारोहबीच ‘न्यू सुपर कट हेयर......


