‘सुरेश किरण स्मृतिग्रन्थ’ लोकार्पण

काठमाडौं, वैशाख ११ । पत्रकार, साहित्यकार तथा संस्कृतिविद् सुरेश किरण मानन्धरको स्मृतिमा प्रकाशित ‘सुरेश किरण स्मृतिग्रन्थ’ ४५औं पुण्यतिथिको अवसरमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । नेवाः पत्रकार राष्ट्रिय दबुको आयोजनामा तथा काठमाडौं महानगरपालिका र......