‘राम नाम सत्य’मा सुपुष्पा भट्ट अनुबन्धित

काठमाडौं, जेठ २९ । माइकल चन्दको निर्देशनमा निर्माण हुनलागेको चलचित्र ‘राम नाम सत्य’मा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित हुनुभएको छ । सुपुष्पासँग बुधबार चलचित्रको टिमले कागजी सम्झौता गरेको हो । सुपुष्पालाई एक महत्वपूर्ण भूमिकाका लागि......