सुनिता कुबँरलाई ‘पिम नेपाल कला सम्मान’

काठमाडौं असार २ । ट्याटु आर्टिष्ट सुनिता कुबँरलाई ‘पिम नेपाल कला सम्मान’ गरिएको छ । विगत लामो समयदेखि नेपाली कला क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको हो । राजधानीमा आयोजित नवौं संस्करणको......