तनहुँमा चलचित्र विकास बोर्डको ‘सिनेमा साक्षात्कार’ कार्यक्रम

तनहुँ, माघ ६ । चलचित्र विकास बोर्डको आयोजनामा तनहुँमा पाँच दिने ‘सिनेमा साक्षात्कार’ कार्यक्रम भइरहेको छ । माघ २ गतेदेखि प्रारम्भ भएको यस कार्यक्रम अन्तर्गत फिल्म हल नपुगेका स्थानमा घुम्ती फिल्म प्रदर्शन, स्थानीय जनप्रतिनिधिसँग......