चार वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, असार १२ । आज (बिहीबार) चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारमा बस्दै छ । बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा......