काठमाडौंमा साहित्यिक विश्व सम्मेलन (भिडियोसहित)

काठमाडौं, कात्तिक ९ । विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समितिको आयोजनामा भोलि शनिबार पर्सि आइतबार साहित्यिक विश्व सम्मेलन हुने भएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथ्यमा काठमाडौंको गौशलास्थित होटल आनन्दमा......

कवि शुकुन ज्ञवालीलाई ‘व्यथित काव्य डायस्पोरा सम्मान

काठमाडौं, कात्तिक ५ । कवि शुकुन ज्ञवालीलाई ‘व्यथित काव्य डायस्पोरा सम्मान २०८०’ अर्पण गरिएको छ । साहित्यिक पत्रकार संघले सोमबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उहाँलाई सो सम्मान अर्पण गरेको हो । कार्यक्रम साहित्यिक पत्रकार......

राष्ट्रकविको सम्झना गर्दै महाकाली घिमिरेलाई सम्मान

काठामाडौं, साउन ३२ । साहित्य चौतारी झापाले अग्रज शिखर सर्जक राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा लैनचौरस्थित कवि कुन्जमा एक विशेष कार्यक्रमको आयोजना गरेर कालजयी गीतका सर्जक घिमिरेप्रति श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेको छ । सोही कार्यक्रममा......

वार्षिकोत्सवमा सर्जकहरूलाई सम्मान

काठमाडौं, साउन ३० । साहित्यिक पत्रकार संघ (सापस)ले ५३औँ स्थापना दिवसको अवसर पारेर अग्रज साहित्यिक साधक तथा कलाकारलाई अभिनन्दन, सम्मानित तथा पुरस्कृत गरेको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सापस विशिष्ट सर्जक सम्मान तेजेश्वरबाबु......