कथा दिवसको अवसरमा सापसद्वारा सर्जकहरू सम्मानित

काठमाडौं, चैत २० । साहित्यिक पत्रकार सङ्घले ४५औँ कथा दिवसका अवसरमा बिहीबार सम्मान तथा पुरस्कार समर्पण समारोह सम्पन्न गरेको छ । कार्यक्रममा भवानी साहित्यिक पत्रकारिता सम्मानबाट साहित्यिक पत्रकार रमेश पोखरेल (कार्यकारी सम्पादक, शब्द संयोजन......