आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका उत्कृष्ट सार्वजनिक

काठमाडौं, असार २६ । साहित्यिक पत्रकार संघले दोस्रो विश्वव्यापी खुला ‘आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता-२०८२’ अन्तर्गत उत्कृष्ट २५ कविताको नतिजा सार्वजनिक गरेको छ । संघका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार वरिष्ठ समालोचक प्रमोद......

धान दिवसका अवसरमा साहित्यिक पत्रकार संघको शुभकामना आदानप्रदान तथा सम्मान

काठमाडौं, असार १६ । राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको अवसरमा साहित्यिक पत्रकार संघले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । ‘जलवायुमैत्री प्रविधि : धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा......

‘च्याङ्बाको चेतना विशेषाङ्क-सम्झना’ लोकार्पण

काठमाडौं, जेठ ६ । श्री श्री जानकी माता नेपाली धार्मिक संघ कोलकाताद्वारा प्रकाशित ‘च्याङ्बाको चेतना विशेषाङ्क-सम्झना’को लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ तथा जरा फाउन्डेसन को संयुक्त आयोजनामा अनामनगरस्थित डालो रेष्टुरेन्ट मा आयोजित......

आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता-२०८२ लागि कविता आह्वान

काठमाडौं मंसिर ३ । साहित्यिक पत्रकार संघले दोस्रो विश्वव्यापी खुला ‘आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता-२०८२’का लागि कविता आह्वान गरेको छ । अमेरिकामा बसोबास गर्दै आउनुभएकी समाजसेवी सपना राउतको प्रायोजनमा सञ्चालन हुने उक्त प्रतियोगिता समसामयिक विषयमा......