‘दियालो’को पाँचौँ वार्षिक साहित्यिक उत्सव सम्पन्न
झापा, वैशाख २० । भुटानी नेपालीभाषी समुदायको साहित्यिक प्रवर्द्धन र स्रष्टाहरूको सम्मानका उद्देश्यले ‘द लिटेरारी सोसाइटी अफ भुटान’द्वारा आयोजित पाँचौँ वार्षिक साहित्यिक उत्सव शनिबार बेलडाँगीस्थित एलएसबी पुस्तकालयमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तिलक......


