साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई ‘म्यानेजर अफ द इयर’ अवार्ड

काठमाडौं, माघ २९ । साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत (सिईओ) उर्मिला श्रेष्ठले ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित हुनुभएको छ । नेपाल व्यवस्थापन संघको ४४औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा श्रेष्ठलाई उक्त अवार्डले......