मिस तामाङको उपाधि साम्राज्ञी मोक्तानलाई

काठमाडौं, माघ १९ । काठमाडौंकी साम्राज्ञी मोक्तानले १८औं मिस तामाङको ताज पहिरिनुभएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले उपाधि आफ्नो पोल्टामा पार्न......