सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने

काठमाडौं, वैशाख २ । सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा......