नेपाल चलचित्र संघको ५०औं वार्षिक साधारणसभामा सम्मान
काठमाडौं, वैशाख १६ । नेपाल चलचित्र संघको ५०औं (स्वर्ण) वार्षिक साधारण सभा तथा सम्मान समारोह २०८२ काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष नरेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री......


