प्राविधिकले लिए स्पट सिंक साउण्ड प्रशिक्षण

काठमाडौं, फागुन १५ । चलचित्र विकास बोर्डको दक्षता अभिवृद्धि वर्ष २०८२ अन्तर्गत आयोजना गरिएको ‘स्पट सिंक साउन्ड ट्रेनिङ’ कार्यक्रम सम्पन्न भएको छ । छायांकन स्थलमै प्रत्यक्ष ध्वनि अंकन गर्ने प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित......