शुक्रबारदेखि तेह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला
काठमाडौं, चैत ४ । एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा यही चैत्र ६ गते शुक्रबार काठमाडौंमा तेह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८२ हुने भएको छ । गत फाल्गुन १५ गते देखि २४ गते सम्म तयारी......


