‘टेक तामाङ सांगीतिक साँझ’मा गुञ्जियो डेढ दर्जन गायक गायिकाको स्वर
काठमाडौं, असार १६ । गीतकार संघ नेपालको आयोजनामा ‘गीतकार टेक तामाङ सांगीतिक साँझ-२०८२’ मा उहाँका गीतहरू गुञ्जिएका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार साँझ आयोजित कार्यक्रममा लोकप्रिय गायक/गायिकाहरूले गीतकार तामाङद्वारा रचित १७ वटा......


