बद्री, प्रताप र एलिनाले सकाए ′अब सुन्छ अमेरिका’को यात्रा

काठमाडौं, कात्तिक ११ । अमेरिकाका विभिन्न शहरमा चलेको सांगीतिक कार्यक्रम ‘अब सुन्छ अमेरिका’ समापन भएको छ । फ्लाइ नेपा ट्राभल्सको आयोजनामा सन् २०२५ का अगष्ट, सेप्टेम्बर र अक्टोबर महिनामा अमेरिकाको न्यूयोर्क, डालस टेक्सास, अस्टिन,......