आजदेखि सहुलियत पसल सञ्चालनमा
काठमाडौं, भदौ ३० । चाडपर्वको तयारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज (सोमबार)देखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले पसल सञ्चालनमा अन्योल उत्पन्न भए पनि सेनाको......


